बलबहादुरको नाम आउनेवित्तिकै देउवा किन झस्के

काठमाडौं । दोस्रो चरणको निर्वाचन सम्पन्न नभइ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार नगर्ने हुनुभएको छ । यद्यपि स्थानीय तहको दोस्रो चरणको निर्वाचनभन्दा पनि कांगे्रसबाट को–को मन्त्री बन्दैछन् भन्ने चर्चाले व्यापकता पाएको छ । पहिलो चरणको मन्त्रिमण्डलमा महेश आचार्यलाई सहभागी गराएको भए पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको सर्वत्र प्रशंसा हुने बताइएको छ । मन्त्रिमण्डल बनेको दुई … Continue reading बलबहादुरको नाम आउनेवित्तिकै देउवा किन झस्के